१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

७ दिनभित्र पुँजीगत लाभकर तिर्न सरकारले एनसेललाई बाेलायाे

सरकारले एनसेललाई पुँजीगत लाभकर कर तिर्न भनेकाे छ। ठूला करदाता कार्यालयले बाेलाएरै एनसेललाइ पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित कर तिर्न भनेकाे हाे।

सर्वोच्च अदालतले कर निर्धारण गरी ३ महिनाभित्र उठाउन आदेश दिएको हप्ता दिनपछि ठूला करदाता कर कार्यालयले यसरी बाेलाएकाे हाे। 

उसले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा बुझाउन एनसेललाई निर्देशन दिएको छ। साथै समयसीमा एक हप्ता ताेकेकाे छ। 

सर्वाेच्चकाे फैसलामा एनसेल खरिद बिक्री भएको मूल्य १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारका आधारमा पुँजीगत लाभ कर थियाे।

प्रकाशित: ३ वैशाख २०७६ १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App