१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालमा उपलब्ध हुने २९ प्रतिशत औषधि फर्माकोपिया भएकै छैनन्

काठमाडौं– नेपालमा उपलब्ध हुने औषधिमध्ये २९ प्रतिशत औषधि कुनै पनि देशको फर्माकोपियामा आधारित नरहेको देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले यस्तो देखाएको हो। औषधि व्यवस्थापन विभागका अनुसार नेपालमा दर्ता भएका १ सय २७ स्वदेशी उत्पादकले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास प्रमाणित नभएको देखाएको छ ।

राष्ट्रिय औषधि कुशल उत्पादन अभ्यास सहिंता, २०७२ अनुसार एक सय ३२ उत्पादकले औषधि उत्पादन गर्ने प्रमाणपत्र नै नलिइकन उत्पादन गरिरहेका छन्। सो कारण नेपाली गुणस्तर हिन औषधी सेवन गरिरह्नु परेको छ। औषधीमा प्रयोग गर्ने कच्चा पदार्थस्तर तथा मापदण्ड हालसम्म तोके बमोजिम नभएको महालेखाको ५६ औं प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: २९ चैत्र २०७५ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App