१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फरार अभियुक्त ३२ वर्षपछि कारागार चलान

जाजरकोट-जिल्ला अदालतको आदेशले जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका पुन्मा–५का बासिन्दा हाल भेरीमालिका नगरपालिका–६ बस्ने ६८ वर्षीय प्रताप वलीलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको छ ।

बत्तीस वर्ष अगाडि भएको घटनापछि तत्कालै भागी हालसम्म फरार रहेकामा दोषी वलीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । रासस

प्रकाशित: २ कार्तिक २०७३ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App