१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जाजरकोट शिवालयमा सिभिल बैंक

काठमाडौं – सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेशसभा सदस्य करवीर शाहीले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख माइक्रो बैंकिङ युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, उपाध्यक्ष कुमारी थापा लगायत प्रतिनिधि सहभागी भएको जारी विज्ञप्तिमा उल्लेख छ । अब बैंकको शाखा संख्या ७४पुगेकोे छ ।
 

प्रकाशित: २४ चैत्र २०७५ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App