१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

मिथिलाको प्रतिबिम्ब चित्रकलामा

काठमाडौं– चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी शुक्रबार समापन भएको छ। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ७ दिन सम्म चलेको प्रदर्शनीमा मिथिलाको वास्तविकतालाई चित्रकार यादवले २९ चित्रका माध्यमबाट प्रस्तुत गरेकी थिइन्।

उनले आफ्ना चित्रहरुमा समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गरेकी छन्। उनका चित्रहरुमा दाइजो प्रथा, बालिका भ्रुणहत्या, बालविवाह, जातीय छुवाछुत, महिला हिंसा, महिला पुरुष असमानताजस्ता समस्या र विकृति  चित्रण गरिएको थियो। चित्रकार यादवका अनुसार मिथिला चित्रकलाको बजार स्वदेशमा मात्र नभइ विदेशमा समेत राम्रो रहेको छ। थप जानकारीका लागि दिपेन्द्र रोक्काले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस : 

प्रकाशित: २२ चैत्र २०७५ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App