१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मकवानपुरमा चट्याङ, एक जना घाइते

मकवानपुर - आइतबार राति हावाहुरीसँगै परेको चट्याङका कारण मकवानपुरमा एक जना घाइते भएका छन्। राति करिब नौ बजे परेको चट्याङबाट मकवानपुर गढी गाउँपालिका ५ सामरीका १८ बर्षीय निराजन हुमागाईं घाइते भएको प्रहरीले जनाएको छ।

घरको कोठाभित्रै चट्याङबाट घाईते भएका उनको हेटौंडा अस्पतालमा उपचार भइरहको मकवानपुर प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। उनका अनुसार हावाहुरी र चट्याङबाट परेको क्षतिबारे तथ्यांक संकलन भइरहेको छ ।

प्रकाशित: १८ चैत्र २०७५ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App