१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

स्वतन्त्रता अपहरित हुँदैन,ज्ञानेन्द्र सँग तुलना नगर्नुस : बाँस्कोटा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताएका छन्।

प्रकाशित: १७ चैत्र २०७५ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App