१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआइसी एसियाद्वारा वातावरणमैत्री शौचालय सहयोग

काठमाडौं– एनआइसी एसिया बैंकले पशुपति क्षेत्र विकास कोषलाई चार थान वातवरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकाललाई सो शौचालय हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १७ चैत्र २०७५ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App