१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लवकाे नेपाल बन्द फिर्ता

काठमाडाैं- नेत्रविक्रम चन्द विप्लव समूहले चैत १६ गते गर्ने भनेको नेपाल बन्द फिर्ता गर्ने निर्णय गरेको छ।

नेपाल बार एसोसिएसनको निर्वाचन अन्य कारणहरु देखाउँदै सो समूहले बन्द फिर्ता गरेको विप्लवले जनाएको छ। प्रधानमन्त्री केपी ओलीले सो समूहलाई चैत मसान्तभित्र हतियार बुझाउन र वार्तामा आउन आग्रह गरेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App