१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिटौलाको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता सिटौलाको अवस्था उधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

उनलाई अस्पतालको आइसियू कक्षामा राखेर आन्द्राबाट भएको रक्तश्राप र त्यसबाट उत्पन्न भएको रक्त अल्पताको उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा.भाष्करराज पन्त र आइसियू इन्चार्ज डा. सविन कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्यमा समस्या देखिएपछि सिटौला शुक्रबार अस्पताल भर्ना भएका थिए।

 

प्रकाशित: १० चैत्र २०७५ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App