१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्व डिआईजी थापा फोरममा प्रवेश

काठमाडाैँ । नेपाल प्रहरीका पूर्व डीआईजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा नेपालमा प्रवेश गरेकी छन्। फोरमका उपमहासचिव प्रकाश अधिकारीले पूर्व डीआईजी थापा गत शनिबार पार्टी प्रवेश गरेको बताए।

संघीय समाजवादी फोरमको प्रवास संगठन ‘नेपाली संघीय समाज (नेफेसो) अमेरिका’ अन्तर्गत (नेफेसो) अमेरिका महिला संघमा संगठित भएर राजनीतिमा प्रवेश गरेकी हुन् ।

प्रकाशित: ५ चैत्र २०७५ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App