१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वमुमा बडामहारानी रत्न डिस्चार्ज

काठमाडाैं- १३ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत पूर्वमुमा बडामहारानी रत्न शाह आज डिस्चार्ज भएकी छन्।

उनलाई लिन नाति पारस शाह अस्पताल पुगेका थिए। उनका साथै पूर्वराज परिवार सदस्य पनि अस्पताल पुगेका थिए। रुघाखोकी ज्वरोलगायतले थलिएकी रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित: ४ चैत्र २०७५ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App