१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माघसम्म ५ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं– चालु आवको माघ महिनासम्म ५ खर्ब १५ अर्ब ५५ करोड रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिका अनुसार वैदेशिक रोजगारीबाट भित्रिएको सो रकम गएको आवको सोही अवधिको तुलनामा साढे २८ प्रतिशतले बढी हो ।  गएको आवको सो अवधिमा चार खर्ब एक अर्ब ३५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

 

प्रकाशित: ३ चैत्र २०७५ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App