१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भुटानविरुद्ध नेपाललाई ३–० को अग्रता

विराटनगर - पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१९ को उद्घाटन खेलमा नेपालले भुटाविरुद्ध ३–० को अग्रता बनाएको छ।

विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जनले १३, सावित्रा भण्डारीले १६ र कप्तान निरू थापाले ५४ औं मिनेटमा गोल गरेका छन्।  

प्रकाशित: २८ फाल्गुन २०७५ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App