१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेची पहाडमा अविरल वर्षा

इलाम- मंगलबारदेखि लगातार भइरहेको वर्षाका कारण मेची पहाडका जिल्लाको जनजीवन कष्टप्रद बनेको छ। दसैंको टीकाकै दिनदेखि पानी परिरहेका कारण टीका र आशीर्वाद लिन आफन्तकहाँ जानेहरुसमेत घरबाट निस्कन सकेका छैनन्।

मंगलबार दिउँसोदेखि बुधबार मध्याह्नसम्म इलाम, पाँचथर  र ताप्लेजुङमा लगातार पानी परिरहेको छ। वर्षाले गाउँमा पहिरो झरिरहेको र खोलाहरुमा बाढी आएको स्थानीयले जनाएपनि पहिरोले कहाँ कति क्षति गर्यो भन्नेबारे विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

               

प्रकाशित: २६ आश्विन २०७३ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App