१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

विशाल–एन्जिलाको ‘माया झ्याईँ–झ्याईँ’

काठमाडौं– गायक विशाल निरौला र गायिका एन्जिला रेग्मीको युगल स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘माया झयाईँ–झ्याईँ’को बोलको रोमान्टिक लभ सङ सार्वजनिक भएको हो। 

सीता राणाको शब्द रहेको गीतमा शिशिर श्रेष्ठले संगीत भरेका छन्। एरेन्ज गायक निरौलाकै छ। गीतको भिडियोमा मोडल अन्जली अधिकारीको नृत्य छ। अन्जलीको जोडी शिशिर छन्। ज्ञानेन्द्र शर्माको छायांकन, अमृत चापागाईको सम्पादन रहेको भिडियोको कोरियोग्राफी राजिव समरको हो। भिडियो निर्देशन निश्चल केसीले गरेका छन्। 

भिडियो:

 

प्रकाशित: २५ फाल्गुन २०७५ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App