१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

प्रधानमन्त्री दाहालले यसरी मनाए दसैँ

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाएका छन् ।  प्रधानम्न्त्री दाहालले  दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएकाे प्रधानमन्त्रीका  उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए।

पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दसैँको टीका लगाएनन्।   सभापति देउवाका भतिजोको निधनका कारण टीका नलगाएकाे देउवाका सहयोगी भानु देउवाले बताए । रासस 

प्रकाशित: २५ आश्विन २०७३ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App