१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सांग्रिला बैंककाे सहयोग

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौं, पेप्सीकोलास्थित ऊर्जाशील अपांग सशक्तीकरण केन्दलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । 

बैंकका सहायक महाप्रबन्धक रजित मास्केले ऊर्जाशीलका अध्यक्ष कपिल विकलाई एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको जनाएको छ । यसबाट शारीरिक अपागंता भएका व्यक्तिलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्ने बैंकको भनाइ छ। 

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App