१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

अलबिदा भरतमोहन अधिकारी

काठमाडौं– पुराना कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको छ। १६ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो। गत पुस २३ गतेदेखि अस्वस्थ बनेका उनलाई ललितपुरको मेडिसिटी अस्पतामा भर्ना गरिएका अधिकारीको थप उपचारका लागि धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल लगिएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७५ १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App