१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तस्बिरमा हेर्नुहोस् पशुपतिमा साधु सन्त

काठमाडौं- फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पशुपति क्षेत्रमा भक्तजनहरुको भिड छ। शिवरात्रिको लागि आएका साधुहरुको पनि पशुपति क्षेत्रमा भिड रहेको छ। शिवरात्रिमा हरेक वर्ष नेपाल र भारतका विभिन्न स्थानबाट साधु सन्त आउने गर्छन्। उनीहरुलाई बाटो खर्च सहित विदा गर्ने परम्परा रहिआएको छ।  
तस्बिरहरु : केशव थोकर/ विजय जगमेर
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App