१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाँचौं योङ इन्टरप्रेनर समिट वुमन सकियो

काठमाडौं – राजधानीमा पाँचौं योङ इन्टरप्रेनर समिट वुमन २०१९ भएको छ। देशभरका युवा पुस्ताका महिलाहरुको समिट शुक्रबार भएको हो।  

नेप्लिज योङ इन्टरप्रेनर फोरमले आयोजना गरेको उक्त समिटको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए। कार्यक्रममा अर्थमन्त्री खतिवडाले आर्थिक समृद्धिका लागि महिला उद्यमीको महत्वपूर्ण भूमिका रहेको बताए। महिलाहरुले हरेक क्षेत्रमा सफलता हासिल गर्नका लागि समाजका विभिन्न भागले प्रभावकारी ढंगले काम गर्नुपर्ने धारणा उनले राखेका थिए।

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App