१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

अधिकारीकाे तस्बिरमा माल्यार्पण (भिडियाे)

काठमाडाैं - हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको कार्यालय बिहीबार सुनसान रह्यो। मन्त्रिपरिषद् बैठकले फागुन १६ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। बिदाको दिनमा पनि सर्बसाधारणले उनको कार्यालयमा पुगेर तस्बिरमा माल्यार्पण गरे। बुधबार दिउँसो ताप्लेजुङ्को पाथीभरा मन्दिर नजिकैको भिरमा एअर डाइनेस्टी हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो।

हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरको निधन भएको 

प्रकाशित: १६ फाल्गुन २०७५ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App