नेपाल र भारतका ६ महिलालाई अर्वाड दिने

सोमबार, १३ फागुन २०७५, ०८ : २३ नागरिक

काठमाडौं – नेपाल र भारतको मित्रता पर्यटन र नारीको सम्मान स्वरुप नेपाल पर्यटन बोर्डको सहकार्यमा पालेटीज होलिडेज र एनआइसी एसिया बैंकले छ महिलालाई सम्मान गर्ने भएका छन्।

पर्यटन क्षेत्रका संलग्न ६ महिलालाई टुरिज्म इन्टरप्रेन्अर्स इन्टरनेसनल ओमेन अवार्ड २०१९ : भ्वाइसेज एन्ड भिजन्सको आयोजना गरेर सम्मान गर्न लागिएको हो । सम्मानमा ३ नेपाली पर्यटन विधाका उद्यमी महिला र ३ भारतीय पर्यटन उद्यमी महिला छनौट गरिनेछ । कार्यक्रममा सम्मानित व्यत्तित्वहरुको कथा पनि सुनिने छ । भ्वाइसेज एन्ड भिजन्स नेपालको इतिहासमा पहिलो पटक हुन लागेको पर्यटन कार्यक्रम रहेको दाबी अयोजकको छ । नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० लाई समेत सघाउने अनुमान गरिएको छ । नेपाल र भारतका यी ६ पर्यटन उद्यमी महिलाहरुको आवाज कथा संर्घष प्र्राप्तिको अन्य थुपै्र महिलाहरु लाई पे्ररणा हुने छ भन्ने आशा लिएका आयोजक समारोहका किशोर घिमिरेल बताए।

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad