१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भीरबाट लडेर १ जनाको मृत्यु

गुल्मी – गुल्मीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नं. १ अश्लेवा बस्ने २४ वर्षीय शिब विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए। 

गाउँपालिकाको वडा नं. ४ स्थित लिम्घाको चोक भलाए भन्ने भीरबाट लडेर विकको मृत्यु भएको प्रहरी जनाएको छ। विक भीरबाट लडेर करिब ५० मिटर तल पुगेको बताइएको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App