१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रयोगकर्ता होइन समाजिक सञ्जाल दर्ता हुनुपर्छ : मन्त्री बास्कोटा

पत्रकार सम्मेलनमा मन्त्री बास्कोटा। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं-  सञ्चारमन्त्री गोकुल बास्कोटाले समाजिक सञ्जालका प्रयोगकर्ता सरकारी निकायमा दर्ता हुन नपर्ने बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेनमा बोल्दै  मन्त्री बास्कोटाले प्रयोगकर्त दर्ता हुन नपरे पनि समाजिक सञ्जाल फेसवुक, ट्विटर नेपालमा दर्ता हुन पर्ने बताए। उनले फेसवुक, ट्विटर, इन्सट्राग्रमको कार्यालय नेपालमा खोलिनुपर्ने बताए।

प्रकाशित: ९ फाल्गुन २०७५ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App