१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङमा परी ८ घाइते

भक्तपुर- शनिबार दिउँसो परेको चट्याङमा परेर भक्तपुरमा विद्यार्थीसहित ८ जना घाइते भएका छन्। दिउँसो दुई बजेको समयमा परेको चट्याँङले भक्तपुरको सूर्यविनायक नगरपालिका ७ घ्याम्फेडाँडामा पिकनिकमा आएका विद्यार्थीसहित कर्मचारीहरु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयबाट पिकनिक खान आएका उनीहरु चट्याङ घाइते भएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। उनीहरु सवैलाई उपचारका लागी भक्तपुरको सल्लाघारीस्थित डा.ईवामुरा अस्पतालमा पुर्याइएको उनले जनाए। घाइतेहरु खतरामुक्त रहेको जनाइएको छ।

                                                                                        

प्रकाशित: ४ फाल्गुन २०७५ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App