१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माउन्टेन आइस बियर बजारमा

काठमाडाैं - जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिज अन्तर्गतको राजब्रुअरिले माउन्टेन आइस प्रिमीयम स्ट्रोङ्ग बियर बजारमा ल्याएको छ। माउन्टेन आइसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा उक्त उत्पादन बजारमा ल्याएको बताएको छ।

६.५% अल्कोहल भोलुम र ६५० एम.एल. को बोतलको रु.२३० मुल्य भएको यस माउन्टेन आइसलाई ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाइन सहित बजारमा ल्याइएको हो।

‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभवको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पूर्ती गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहित ल्याइएको जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए।

राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बियरको बिक्री बितरण सुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै सुरु हुने कम्पनीले जानकारी दिएको छ।

 

प्रकाशित: २८ माघ २०७५ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App