१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा घरभित्रै चितुवा फेला

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित ल कलेज नजिकै कमला दाहालको घरभित्र बिहीबार जंगली जनावर चितुवा फेला परेको छ।

फेला परेको चितुवालाई उद्धार गरी चिडिया खाना जावलाखेल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घरभित्र चितुवा पसेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी.वृत्त ठिमी भक्तपुरबाट प्रहरी, वन कार्यलय र चिडियाखाना जावलाखेलबाट प्राविधिक सहितको टोली घटनास्थल पुगेकाे परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए।

 

प्रकाशित: १७ माघ २०७५ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App