१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयकमाथी छलफल

काठमाडौं- राष्ट्रियसभामा 'राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५' मा छलफल सुरु भएको छ। नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक छलफलका लागि पेश गरेका छन्।

काग्रेस संसद जितेन्द्र देवले बैठकमा डा. गोविन्द केसीसँग वार्ता गर्न आग्रह गरे। वृजेशचन्द्र लालले समेत बैठकमा बोलेका थिए।

प्रकाशित: १७ माघ २०७५ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App