१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तनहुँमा जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु

दमौली- स्थानीय शुक्ला गण्डकी नगरपालिका– १० स्थित भिमाद चोकमा आज एउटा जिपले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। 

बेलचौताराबाट खैरेनीटार जाँदै गरेको ग १ च ७०३० न को महेन्द्रा जिपले ठक्कर दिँदा सोही ठाउँ बस्ने बारा जिल्ला जितपुर– १२ निवासी ४२ वर्षीय शङ्कर शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते शाहको सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । फरार जिप चालकको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १८ आश्विन २०७३ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App