१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंककाे साधारण सभा सम्पन्न

काठमाडाैं - ग्लोबल आइएमई बैंकले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

बाेनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउन्टर, १५ वटा राजश्व संकलन काउन्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा  रहेका बैंकका  ९ लाख ५० हजार भन्दा बढि ग्राहक रहेको बैंकले जनाएको छ। 

प्रकाशित: २७ पुस २०७५ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App