१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडाैं - नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होउ यान्छीले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। मंगलवार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा चिनियाँ राजदूत यान्छीले मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि सोमवार मात्रै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी थिइन। ओहदाको प्रमाणपत्र पेश गरेसँगै राजदूूत यान्छीले औपचारिक भेटवार्ता सुरु गरेकी हुन्। 

 

प्रकाशित: २४ पुस २०७५ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App