१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा

काठमाडौं– जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा ल्याएको छ। द वल्र्ड्स क्लियरेष्ट भोड्का भनिएको उक्त भोड्का रसियाको सर्वश्रेष्ठ शुद्धिकरण प्रविधि र उच्च स्पष्टताका लागि बहु–डिस्टिलेशन प्रक्रियामार्पmत भोड्का तयार भएको दाबी कम्पनीको छ।

रुसलान अल्ट्रा प्रिमियम भोड्काले नेपालमा रुसलान भोड्काको विरासतलाई अगाडि बढाएको भनाइ कम्पनीको छ। रुसलान अल्ट्रा प्रिमियम भोड्काको उत्पादन सुलभ मूल्यमा प्रिमियम भोड्काको अपेक्षा राख्ने नयाँ पुस्ताको चाहना पूरा गर्न ल्याइएको जेजिआईका प्रबन्ध निर्देशक राज बहादुर शाहले बताए।

 

प्रकाशित: २८ मंसिर २०७५ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App