१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘रातो गलबन्दी’ सार्वजनिक

काठमाडौं – गायिका मेलिना राई र गायक विश्व नेपालीको स्वरमा रहेको गीत ‘रातो गलबन्दी’को भिडियो सार्वजनिक भएको छ। भिडियोमा रियालिटी शो ‘बुगीवुगी’ विजेता कविता नेपाली र सरोज मोक्तान फिचर्ड छन्।

बेलायतमा बस्ने समाजसेवी तथा युवा व्यवसायी यादवकुमार श्रेष्ठको शब्द र बेलायतमै बस्ने संगीतकार रमेश कायस्थको संगीत रहेको गीतको भिडियोको निर्देशन विकास श्रेष्ठ ‘मिलन’ले गरेका छन्।

भिडियोमा बबिना पौडेल र विश्वास खनालको सह–निर्देशन तथा कुमार थापाको छायांकन, सरोज मोक्तानको कोरियोग्राफी र सुनिलकृष्ण ताम्राकारको सम्पादन छ।

 

प्रकाशित: २३ मंसिर २०७५ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App