१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

न्युयोर्कमा कतार एयरवेजको सेवा दशक

काठमाडौं – कतार एयरवेजले अमेरिकाको न्युयोर्कमा हवाई सेवा सुरु गरेको एक दशक पूरा गरेको अवसरमा एक कार्यक्रम गरेको छ। सो अवसरमा एयरवेजले प्रमुख उद्योगी, व्यवसायी तथा उच्च राजनीतिक नेतृत्वको उपस्थितिमा किप्रियानीमा एक निजी डिनर कार्यक्रम गरेको जनाएको छ।

उक्त कार्यक्रममा कतार राज्यका उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सेख मोहम्मद बिन अब्दुल रहमान अल–थानी सहित संयुक्त राष्ट्र संघका लागि कतार राज्यकी स्थायी प्रतिनिधि सेखा अल्या अल–थानी, संयुक्त राज्य अमेरिकाका लागि कतार राज्यका राजदूत सेख मेसाल बिन हमाद अल–थानी लगायतको सहभागिता रहेको एयरवेजको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ मंसिर २०७५ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App