‘ए’ डिभिजन लिग : सरस्वतीद्वारा ब्रिगेड ब्वाइज पराजित

मङ्गलबार, ११ मङि्सर २०७५, १३ : ३१ नागरिक

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइजलाई २–१ ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा सरस्वतीको जितमा बिनोद केसी र फ्रान्सिसले गोल गरे।

पराजित ब्रिगेडका लागि अब्दु करिमले एक गोल फर्काए। खेल सुरु भएको तेस्रो मिनेटमा नै  बिनोद केसीको गोलमा सरस्वतीले अग्रता लिएको थियो। तर, खेलको सातौं मिनेटमा ब्रिगेडका विदेशी खेलाडी अब्दु करिमले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

दुवै टोलीले पहिलो हाफमा एक–एकको बराबरी खेलेपनि ५२ औं मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए। तर, त्यसपछि निर्धारित र इन्जुरी समयमा अन्य गोल नभएपछि ब्रिगेटमाथि २–१ को जित निकाल्दै सरस्वतीले महत्वपूर्ण ३ अंक जोड्यो।

सरस्वतीका सुमन लामा खेलको म्यान अफ दि म्याच घोषित भए। जितसँगै ३ खेलबाट ६ अंक जोडेको सरस्वती तालिकाको सातौ स्थानमा उक्लिएको छ। ३ अंक जोडेको ब्रिगेड ११ औं स्थानमा छ।






यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad