१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल उपविजेता

काठमाडाैं - युएईको आबुधाबीमा भएको विनर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोली दोश्रो भएको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा रोजगारीको सिलसिलामा युएईमै रहेका नेपाली खेलाडी टोलीले २ स्वर्ण, ३ रजत र ३ कास्य जितेका थिए।

लक्ष्मण थापा मगर र शेखर श्रेष्ठले स्वर्ण तथा मनबहादुर लिम्बू, उत्तम गुरुङ र राजिव सुनारले रजत जिते। त्यस्तै उत्तमसहित रामु सुनार र मनोज काउछाले कास्य हात पारेको प्रवाशी सितोरियो करातेका महासचिव रामु सुनारले जनाएका छन्।

प्रकाशित: ८ मंसिर २०७५ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App