१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालयन बैंकको मोबाइल बैंकिङ एप

काठमाडौं – हिमालयन बैंक लिमिटेडले मोबाइल बैंकिङ एप (हाई–एमबी) सुरु गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर बैंकका वरिष्ठ महाप्रबन्धक इजाज कादिर गिलले उक्त मोबाइल एप सार्वजनिक गरेको हो। 

‘तपाईंको नयाँ बैंक यहाँ छ, र सानो आकारमा ठूलो बैंक’ नाराका साथ सुरु गरिएको यो मोबाइल एपको प्रयोगबाट ग्राहकले आफ्नो खाताबारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफूले उपभोग गरेको ऋण र हिमालयन बैंकबाट उपलब्ध हुने सेवाको लानकारी पनि लिन सक्ने बताइएको छ।

प्रकाशित: ५ मंसिर २०७५ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App