१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डा केसी अस्पताल भर्ना

फाइल तस्बिर

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा अत्याधिक दुखाई भएपछि डा. केसी सोमवार विहान ४ बजे त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागमा भर्ना भएका हुन। 

केसीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको उनीनिकट चिकित्सक डा. अभिषेकराज शर्माले जानकारी दिएका छन्। शर्माका अनुसार केसीको जाँचको रिपोर्टहरु आउने क्रममा छन्। अस्वस्थ्य हुनुको कारण खुल्न सकेको छैन्। 

प्रकाशित: ३ मंसिर २०७५ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App