१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माइक्रोम्याक्समा सुजुकी मोटरसाइकल उपहार

काठमाडौं– माइक्रोम्याक्स कम्पनीको दसैंतिहारको अवसरमा ‘उपहार म्याक्सिमम, खुसी म्याक्सिमम’ नारासहित म्याक्स उत्सव घोषणा गरेको छ । कम्पनीका अनुसार माइक्रोम्याक्सको स्मार्टफोन खरिदमा बम्पर पुरस्कारअन्तर्गत सुजुकीको मोटरसाइकल उपहार पाइने छ।

त्यस्तै हरेक माइक्रोम्याक्स स्मार्टफोनको खरिदमा ग्राहकले स्योर सटको नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। साथै लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकले एलइडी टिभी प्राप्त गर्न सक्ने र एक जोडीलाई दुबई घुम्न जाने मौका समेत रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ आश्विन २०७३ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App