१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

विमानस्थलमा निर्धक्क घुस, पीडितको बयान (भिडियो)

युएई— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एक मात्र अन्तरार्ष्ट्रिय विमानस्थ हो। दैनिक करिब २ हजार मान्छे आउने—जाने गर्ने यो ठाउँ मुलुकको सबैभन्दा ठूलो अन्तरार्ष्ट्रिय बोर्डर पनि हो।

सुरक्षा दृष्टिले सम्वेदनशील यो स्थानमा नेपाल प्रहरी र अध्यागमन सहित राज्यका ७ निकायको उपस्थिति छ। राज्यलाई प्रतिनिधित्व गर्ने त्यहाँका सरकारी कर्मचारी मानव तस्करसँग मिलेर कसरी नेपालीलाई विदेश पठाउँछन्? त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन कर्मचारी र प्रहरीले भिजिट भिषामा प्रतिबन्धित देश पठाउँदा कति रुपैयाँ खान्छन्?

विमानस्थल प्रहरी र अध्यामगन कर्मचारीकी मिलेमतोमा दलालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका नेपालीको बयान हेर्नुहोस्:

यो पनि पढ्नुहोस्

प्रकाशित: ९ आश्विन २०७३ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App