१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानसेनापति र राष्ट्रसंघका नायब महासचिवबीच भेटवार्ता

काठमाडौ–प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायब महासचिव अमिना जे महम्मदले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

जंगी अड्डा भद्रकालीमा भएको भेटमा दुईपक्षीय हित तथा पारस्परिक हितका विषयमा छलफल भएको शैनिक मूख्यालयले जनाएको छ। 

प्रकाशित: ३० कार्तिक २०७५ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App