१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गृह मन्त्रालयमा आगलागी

काठमाडौं– सिंहदरबारस्थित गृह मन्त्रालयमा आगलागी भएको छ। गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयका अनुसार विहीवार दिउँसो विद्युत सर्ट भएर सुरक्षा सल्लाहकारको कार्यकक्षमा सामान्य आगो लागेको हो। आगलागीबाट एउटा एसी जलेको छ। 

आगलागी नियन्त्रणमा लिन तत्कालै दमकल गृह मन्त्रालय पुगेका थिए। 

प्रकाशित: २९ कार्तिक २०७५ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App