१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री ओलीले लगाए भाइटीका

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन्। उनले सरकारी निवास बालुवाटारमै जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट ११ बजेर ५५ मिनेटको शुभ साइतमै  भाइटीका लाएका हुन्।

प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवन र माहिली बहिनी कमलादेवी झापाबाट प्रधानमन्त्री ओलीलाई टीका लगाउन काठमाडौं आएका हुन्।

ओलीका साथै उनकी पत्नी राधिका शाक्यले पनि भाइटीका लगाएकी छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App