१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

थानकोटमा प्रभु बैंकको शाखा

काठमाडौं – चन्द्रागिरि नगरपालिकास्थित थानकोटमा प्रभु बैंकले शाखा खोलेको छ। बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

नेपाल आयल निगमको डिपोलाई मध्यनजर गरी बैंकले थानकोट शाखा सञ्चालनमा ल्याएको हो । बैंकको थानकोट शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ–संस्था, उद्यमी–व्यवसायीले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App