१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सशस्त्रका सहायक हवल्दार मृत अवस्थामा फेला

रुपन्देही - सशस्त्र प्रहरी बल नेपाल प्रसौनी नवलपरासीमा कार्यरत एक प्रहरी सहायक हवल्दार बुटवलको जंगलमा मृत भेटिएका छन।

कञ्चनपुर महेन्द्रनगर ३ का ३० बर्षीय सुरेन्द्र बहादुर विष्ट बुटवल चाँदबारी स्थित हिलपार्क क्षेत्रको जंगलमा झुन्डिएको अवस्थामा भेटिएका हुन। शनिबार विष्ट झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलार्इ खबर गरेका थिए।घरविदामा रहेका विष्ट बुटवलमा मृत भेटिएपछि अनुसन्धान थालिएको इलाकाप्र हरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए। उनले झुन्डिएको अवस्थामा शव भेटिएकाले घटना शंकास्पद नरहेको बताए।

 

प्रकाशित: १० कार्तिक २०७५ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App