१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री गिरीलाई हृदयाघात

काठमाडौं- सिँचाइमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ। बिहीबार बिहान २ बजे एक्कासि हृदयाघात भएका मन्त्री गिरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। हृदयाघात भएलगत्तै अस्पताल पुर्‍याइएका गिरीको तत्कालै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले सफल शल्यक्रिया गरेका हुन्।

मन्त्री गिरीको बन्द भएको मुटुको नसामा एन्जियोप्लास्टी गरी स्टेन्ट राखिएको छ। शल्यक्रियापछि गिरीलाई अस्पतालको सिसियुमा राखिएको छ। अस्पतालले उनलाई दुई दिनपछि डिस्चार्ज गर्ने तयारी गरेको छ।

प्रकाशित: ७ आश्विन २०७३ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App