१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

नेपालगंजकाे स्वाद

बिरियानी
यो नेपालगञ्जको पुरानो खाना हो । चिकेन र भेज बिरियानी पाइन्छ । मासु र भात छुट्टाछुट्टै पकाउने । त्यसपछि दुवैलाई मिक्स गरेर पकाउने । यसमा मासु राम्रोसँग बनाउँदा यसको स्वाद मिठो हुन्छ । यसमा धनियाँ, खुर्सानी, तेजपात, जिरा, जाइफल, जवत्री मसला प्रयोग गरिन्छ।

चाट
नयाँ स्वादको चाट अगाडि देखियो । यो नेपालगञ्जका सर्वसाधारणदेखि धनाढ्यसम्मले रुचाउँछन् । आलु, टमाटर, मैदा, मासको दाल, चार प्रकारका मसला प्रयोग गरिन्छ । चार प्रकारको मसलाले यसलाई स्वादिष्ट बनाउँछ।

रावडी
दूधबाट निर्माण गरिने अर्काे प्रख्यात परिकार हो । यो दूध र चिनी मिलाएर बनाइन्छ । बजारमा यसको माग ठूलो छ । सडकका पेटीदेखि ठूला होटलसम्म यो पाइन्छ । चिनीले यसलाई गुलियो बनाइदिन्छ।

प्रकाशित: २ कार्तिक २०७५ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App