१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एकै दिन फोडका सय गाडी हस्तान्तरण

काठमाडौं – गो फोर्डले एकै दिन एक सय नयाँ गाडी ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ । बजारमा फोर्ड गाडीको माग उच्च रहेको जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीले देशभरका डिस्ट्रिब्युटर्समार्फत एक सय गाडी हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ।

तीमध्ये १० वटा विराटनगर, चारवटा पोखरा, तीनवटा नारायणगढ, ६ वटा बुटवल, १५ वटा नेपालगन्ज, तीनवटा धनगढी, आठवटा बिर्तामोड, एउटा दाङ, दुइटा बनेपा, तीनवटा जनकपुर, चारवटा भैरहवा, १० वटा वीरगन्ज र ३१ वटा काठमाडौंमा हस्तातरण गरिएको कम्पनीको भनाइ छ।

प्रकाशित: २६ आश्विन २०७५ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App