१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आइएमई पेको दसैं स्किम

काठमाडौं – आइएमई ग्रुपअन्तर्गत सञ्चालित ‘आइएमई डिजिटल’द्वारा प्रवद्र्धित ‘आइएमई पे’ले दसैं लक्षित प्रवद्र्धन योजना ल्याएको छ। 

आइएमई पेले आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन भन्दै हवाई टिकट स्किम सार्वजनिक गरेको जनाएको छ। 

उक्त स्किमअन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्सको आन्तरिक हवाई टिकट आइएमई पेबाट खरिद गर्ने यात्रुमध्ये प्रत्येक दिन ६ जनाले १० रुपैयाँबाहेकको बाँकी टिकट मूल्य उपहारस्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउने कम्पनीले जनाएको छ। 

यो योजना बुधबारदेखि असोज ३१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

 

प्रकाशित: १८ आश्विन २०७५ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App